उपचारको क्रममा चितवनमा कोरोना सङ्क्रमित महिलाको मृत्यु – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

उपचारको क्रममा चितवनमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ ७, चितवन ।
चितवनको भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको हिजो शनिबार साँझ मृत्यु भएको छ । शनिबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आउँदा ती महिलाको मृत्यु भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
सोही अस्पतालमा बिहीबार राति मृत्यु भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्