मा प्रकाशित
कनिका खब।
भदौ ७, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको संख्या ३१ हजार ९३५ जना पुगेको छ ।
कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।


