कोरोनाका कारण विश्वभर २ करोड ३८ लाख ३४ हजार मानिस सङ्क्रमित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोनाका कारण विश्वभर २ करोड ३८ लाख ३४ हजार मानिस सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ ९, दाङ ।
विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण २ करोड ३८ लाख ३४ हजार मानिस सङ्क्रमित भएका छन् । हाल सम्म विश्वमा कोरोनाको कारण ८ लाख १७ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । यस्तै कोरोना भएर पनि १ करोड ६३ लाख ७७ हजार मानिसहरु भने उपचार पनि स्वस्थ भएका छन् । हाल विश्वभर नै ६६ लाख ३९ हजार मानिस उपचार गराइरहेका छन् भने ६१ हजार ६ सय ९० भने गम्भिर अवस्थामा उपचाररत छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्