कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७५ पुग्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७५ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ १०, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा आज बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । आज थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्