बाँकेमा थपिए ७ सङ्क्रमित, नेपालमा ८२ पुगे – Kanika Khabar
Friday, November 27Nepali News Portal

बाँकेमा थपिए ७ सङ्क्रमित, नेपालमा ८२ पुगे


    मा प्रकाशित

कनिका संवाददाता

वैशाख २३, दाङ ।

पछिल्लाे रिपोर्ट अनुसार बाँकेमा नयाँ सात जना संक्रमित फेला परेका छन् ।


याेसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्