बाँकेमा थपिए ७ सङ्क्रमित, नेपालमा ८२ पुगे – Kanika Khabar
Friday, April 18Nepali News Portal

बाँकेमा थपिए ७ सङ्क्रमित, नेपालमा ८२ पुगे

    मा प्रकाशित

कनिका संवाददाता

वैशाख २३, दाङ ।

पछिल्लाे रिपोर्ट अनुसार बाँकेमा नयाँ सात जना संक्रमित फेला परेका छन् ।


याेसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्