समाचार सङ्कलनमा खटिएका पत्रकारलाइ दुव्र्यवहार – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

समाचार सङ्कलनमा खटिएका पत्रकारलाइ दुव्र्यवहार

    मा प्रकाशित

कनिका खबर
भदौं १२, धनुषा
जनकपुरधाममा प्रहरीले समाचार सङ्कलनमा खटिएका पत्रकारलाइ दुव्र्यवहार गरेका छन् । समाचार सङ्कलमा हिडेका रेडियो जनकपुरका पत्रकार श्रीकान्त झालाइ प्रहरीले किन भिडियो खिचेको भन्दै दुव्र्यवहार गरेका छन् । लकडाउन गरेको अवस्थामा रेडियो जनकपुरबाट समाचार सङ्कलनमा गएका पत्रकार पत्रकार श्रीकान्त झा माथि प्रहरीले दुव्र्यवहार गरेको हो । कोरोना भाइरस सङ्क्रमण रोक्नलाई धनुषामा लकडाउन गरेको छ ।

जनकपुरधाम आज मालपात कार्यालय नजिकै जाँच गरिरहेका प्रहरी हवल्दार सहितका प्रहरी टोलीले दुव्र्यवहार गरेको पत्रकार झाले जानकारी दिनुभयो । पत्रकार माथीको यो व्यवहारको सञ्चार सम्बद्ध संघ, सस्थाले बिरोध गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्