विश्वभर १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जिते – Kanika Khabar
Sunday, May 22Nepali News Portal

विश्वभर १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जिते

    मा प्रकाशित

कनिका खबर
भदौ १३, दाङ ।
पछिल्लो अद्यावधिक तथ्यांक अनुसार १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् ।
अहिले विश्वभरि २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित रहेका छन् । संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् । उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्