हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्त – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्त

    मा प्रकाशित

कनिका खबर
भदौ १५, दाङ ।
हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ ।

एक मन्त्रीका अनुसार ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो ।

दुवै सहसचिव हुन् । राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत् छन्। ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्