समुदायस्तरमा सङ्क्रमण फैलिएको भन्दै आजदेखि चन्द्रकोट शिल हुने – Kanika Khabar
Wednesday, October 5Nepali News Portal

समुदायस्तरमा सङ्क्रमण फैलिएको भन्दै आजदेखि चन्द्रकोट शिल हुने

    मा प्रकाशित

कनिका खबर
भदौं १६, बाग्लुङ
गुल्मीको चन्द्रकोट गाउँपालिकामा समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि गाँउपालिका शिल गर्ने तयारी गरिएको छ । चन्द्रकोट गाउँपालिकाको विभिन्न वडामा समुदाय स्तरमा गरिएको परीक्षणमा वडाका जनप्रतिनिधी ,बैंकका कर्मचारी, व्यवसायीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै गाउँपालिका पूर्ण बन्द गर्न लागिठएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकासचन्द्र शर्माले बताउनुभयो । सङ्क्रमितहरु कसैलाईपनि कुनै प्रकारको लक्षण देखिएको छैन । अहिले उनिहरुको अवस्था सामान्य रहेको र होम आईसोलेसनमा बस्न भनिएको पनि उहाँले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्