सुरु भयो अन्तराष्ट्रिय उडान – Kanika Khabar
Sunday, April 19Nepali News Portal

सुरु भयो अन्तराष्ट्रिय उडान

    मा प्रकाशित

कनिका खबर
भदौ १७, दाङ ।
विश्वव्यापी महामारी कोरोना सङ्क्रमणका कारण रोकिएको अन्तराष्ट्रिय उडान आजदेखि सुरु भएको छ । आज बुधबारदेखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

कोरोना महामारी रोकथामका लागि २०७६ चैत पहिलो हप्तादेखि अन्तराष्ट्रिय उडान बन्द भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्