समन्वय विभागमा कमल किशोर घिमिरे मनोनित – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

समन्वय विभागमा कमल किशोर घिमिरे मनोनित

    मा प्रकाशित

कुलराज पोख्रेल
भदौ १८, दाङ ।

Image may contain: 1 person, standing
नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा दाङ कांग्रेसका युवा नेता कमलकिशोर घिमिरे मनोनित भएका छन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता घिमिरेलाई बिहीबार विभागको सदस्यमा मनोनित गरेका हुन् ।
घिमिरे लोकप्रिय नेताका रुपमा चिनिन्छन् । पार्टीको संगठन विस्तारमा घिमिरे अब्बल मानिदै आएका छन् । स्पष्ट वक्ताका रुपमा चिनिने नेता घिमिरे दाङ कांग्रेसका सचिव समेत भइसकेका छन् । यसैबीच, दाङबाट यो विभागमा हेमन्त मल्ल पनि सदस्यमा मनोनीत भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्