गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, June 11Nepali News Portal

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं १९, पोखरा

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जना गरी ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्