जुम्लाका प्रमुख जिल्ला अधिकारी थापा कोरोना सङ्क्रमित – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

जुम्लाका प्रमुख जिल्ला अधिकारी थापा कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौं १९, जुम्ला
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोरोना सङ्क्रमित भएको बताउनुभएको छ । उहाँले आफूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल होम आईसोलेशन बसिरहेको पनि जानकारी दिनुभएको छ । कार्यालयसँग सम्बन्धीत काममा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न पनि आग्रह गर्दै उहाँले आफू चाँडै निको भएर नियमित काममा फर्किने पनि बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्