नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु – Kanika Khabar
Friday, October 7Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १९, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्