विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोनाभाइरसको सङ्क्रमणमुक्त, १ करोड ८९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित स्वस्थ भए – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोनाभाइरसको सङ्क्रमणमुक्त, १ करोड ८९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित स्वस्थ भए

    मा प्रकाशित

कनिका खबर
भदौ २०, दाङ ।
विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोनाभाइरसको सङ्क्रमणमुक्त भएका छन् । कोरोनाभाइरस सम्बन्धितथ्याङ्क प्रस्तुतगरिरहेको वेवसाइट वल्डमिर्टसका अनुसार गत २४ घण्टामा अर्थात एकै दिन २ लाख २० हजार ५०५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै बिहानसम्मकोरोनाबाट निको हुनेको संख्या १ करोड ८९लाख२६हजार ५ सय ४०पुगेको छ । अहिले सम्मविश्वभर कोरोनाभाइरसका सङ्क्रमित २ करोड ६८ लाख२१ हजार नाघेकाछन् । यस्तै पछिल्लो २४ घण्टामा एकै दिनथप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख७९हजार ४ सय ४५ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्