मा प्रकाशित
कनिका संवाददाता
बैशाख २४ दाङ ।
लकडाउनको समय थपिएसँगै हवाइ उडान र सीमा नाकाका विषयमा पनि निर्णय गरेको छ । आजको बैठकबाट सरकारले जेठ १८ गतेसम्म अन्तर्र्रािष्ट्रय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषद्को बुधबार बिहान बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।