अब सीमा नाकामा आवागमन बन्द – Kanika Khabar
Monday, November 30Nepali News Portal

अब सीमा नाकामा आवागमन बन्द


    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २४ दाङ ।

लकडाउनको समय थपिएसँगै हवाइ उडान र सीमा नाकाका विषयमा पनि निर्णय गरेको छ । आजको बैठकबाट सरकारले जेठ १८ गतेसम्म अन्तर्र्रािष्ट्रय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषद्को बुधबार बिहान बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्