कनिका खबर
भदौं २४, सिन्धुपाल्चोक
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले नदीजन्य सामाग्री उत्खनन् र विक्रिमा जिल्ला समन्वयलाई जोडिएको प्रति आपत्ती जनाएको छ । समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न निर्माण गरेको नीति अनुरुप नियमनकारी भूमिकामा समन्वय समितिले नियमन गरिरहेको अवस्थामा ब्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने गरी निती बिपरीत काम गरेको भनी आपति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिन यता नदीजन्य बस्तु तथा सामाग्री उत्खनन् तथा बिक्रीसँग जोडिएर केही बिद्युतीय संचारले जिल्ला समन्वयसँग जोडिएर गरेको प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
मा प्रकाशित


