अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर राजधानी काबुलमा बम विस्फोट – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर राजधानी काबुलमा बम विस्फोट

    मा प्रकाशित

कनिका खबर
भदौं २४, दाङ
अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर आज राजधानी काबुलमै आत्मघाती बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । विस्फोटपछि कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरू १२ जना घाइते भएको अधिकारीहरूलाइ उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्