चक्कु प्रहार गरिएका हवल्दारको अवस्था सामान्य – Kanika Khabar
Monday, August 10Nepali News Portal

चक्कु प्रहार गरिएका हवल्दारको अवस्था सामान्य

    मा प्रकाशित

कनिका खबर
भदौ २८, दाङ ।
हिजो शनिबार बेलुका एक महिलाद्वारा चक्कु प्रहार गरिएका जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत हवल्दार खड्क बहादर खत्रीको अवस्था सामान्य रहेको जिल्ला पैहरी कार्यालय दाङले जनाएको छ । आज आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै जिप्रका दाङका प्रवक्ता सुमित खड्काले अहिले घाइते हवल्दार अस्पतालबाट डिस्चार्ज भइसकेकार चक्कु प्रहार गर्ने महिलालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएका छन् ।
होटल सञ्चालन गर्दै आएकी ४० वर्षीया इन्द्रा थापाले हवल्दारमाथि चक्कु प्रहार गरेकी थिइन् । उनीहरुको बिचमा विवाद भएपछि घटना घटेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्