भक्तपुरमा १२ जना कोरोना सङ्क्रमित सम्पर्क बाहिर – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

भक्तपुरमा १२ जना कोरोना सङ्क्रमित सम्पर्क बाहिर

    मा प्रकाशित

कनिका खबर
भदौ २८, भक्तपुर ।
भक्तपुरमा १२ जना कोरोना सङ्क्रमित सम्पर्क बाहिर रहेको बताइएको छ । आजसम्म १२ जना कोरोना सङ्क्रमित सम्पर्क विहिन भएको खुल्न आएको हो । स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लका अनुसार आजसम्म भक्तपुर तोकिएर आएका १२ जना सङ्क्रमित सम्पर्कमा आएका छैनन् । कतिको सम्पर्क नम्बर गलत रहेको र कसैले जति सम्पर्क गरेपनिस्वास्थ्य कार्यालयको सम्पर्कको ल्याउन नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज भक्तपुरमा ठेगाना भएका सङ्क्रमण पुष्टि भएका दुईजनाको समेत ठेगाना स्पष्ट नखुलेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्