पछिल्लो २४ घण्टामा नेपालमा १४५९ जनामा कोरोना पुष्टि, १०६२ जना कोरोना मुक्त – Kanika Khabar
Sunday, July 19Nepali News Portal

पछिल्लो २४ घण्टामा नेपालमा १४५९ जनामा कोरोना पुष्टि, १०६२ जना कोरोना मुक्त

    मा प्रकाशित

कनिका खबर
भदौ ३०, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ‘ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्