असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान हुने – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान हुने

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, काठमाडौं
सरकारले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । त्यसका लागि संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पिसिआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पिसिआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्राका खुला गर्ने निर्णय भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्