कनिका लेन्स – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

कनिका लेन्स

    मा प्रकाशित


अाज बिहान अाएकाे हावाहुरीका कारणा घाेराही -१५ पाठक चाेक नजिक रहेकाे एक ग्रिल पसलमा क्षति पुगेकाे छ । साङ्ग्रीला ग्रिल उद्याेगमा हावाहुरीले क्षति पुर्‍याउँदा २ लाख ५० हजार बराबरकाे क्षति पुगेकाे सञ्चालक सुनिल बि . क. ले बताएका छन् ।

वडा अध्यक्ष रमेश कुमार पान्डेले स्थलगत अवलाेकन गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्