कनिका लेन्स – Kanika Khabar
Sunday, October 24Nepali News Portal

कनिका लेन्स

    मा प्रकाशित


अाज बिहान अाएकाे हावाहुरीका कारणा घाेराही -१५ पाठक चाेक नजिक रहेकाे एक ग्रिल पसलमा क्षति पुगेकाे छ । साङ्ग्रीला ग्रिल उद्याेगमा हावाहुरीले क्षति पुर्‍याउँदा २ लाख ५० हजार बराबरकाे क्षति पुगेकाे सञ्चालक सुनिल बि . क. ले बताएका छन् ।

वडा अध्यक्ष रमेश कुमार पान्डेले स्थलगत अवलाेकन गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्