आज बाँकेमा थप ४४ जना डिस्चार्ज – Kanika Khabar
Sunday, July 19Nepali News Portal

आज बाँकेमा थप ४४ जना डिस्चार्ज

    मा प्रकाशित

कनिका खबर
असोज १, दाङ ।
आज बिहीबार बाँकेमा थप ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको भइ डिष्चार्ज हुनेको संख्या १ हजार १ सय ३२ पुगेको छ ।

जिल्लामा रहेका विभिन्न आइसोलेसन बाट थप ४४ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्