राष्ट्रिय प्रजातन्त्र पार्टीले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार – Kanika Khabar
Saturday, July 12Nepali News Portal

राष्ट्रिय प्रजातन्त्र पार्टीले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार

    मा प्रकाशित

कनिका खबर
असोज ५, दाङ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोल मंगलबार डाकेको छ । हिजो आइतबार बसेको पार्टीका तीन अध्यक्षको बैठकले भोलि मंगलबारका लागि केन्द्रीय समिति बैठकको मिति तय गरेको हो ।

राप्रपाका अध्यक्ष कमल थापाका अनुसार आइतबारको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ ।
पटक–पटक विभाजन भएर फेरि एक भएको राप्रपामा चुनाव चिह्न के राख्ने भन्ने विषयमा मतान्तर छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्