आज ४१ औं सामाजिक सेवा दिवस – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज ४१ औं सामाजिक सेवा दिवस

    मा प्रकाशित

कनिका खबर
असोज ६, दाङ ।

NSET - Nepal (@NSETNepal1) | Twitter
आज ४१ औं सामाजिक सेवा दिवस परेको छ । दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
गैरसरकारी संस्था र यसमा आवद्ध समाजसेवीहरुको मनोवल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न तथा सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरुलाई आम जनमानसमा पु¥याउने माध्यमको रुपमा २०३६ सालदेखि प्रत्येक वर्ष असोज ६ गते सामाजिक सेवा दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा सीआईएनसंग कुरा गर्दै समाज कल्याण परिषद्का सदस्य सचिब पुष्कर खातीले सामाजिक सेवाको क्षेत्रलाइ कसरी राष्ट्रिय गौरबको क्षेत्र बनाउन सकिन्छ भन्ने बारेमा देशभरि छलफल भैरहेको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्