पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो – Kanika Khabar
Thursday, May 19Nepali News Portal

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असोज ६, दाङ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

आज थप १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । आज थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : kanikakha[email protected]]

     
प्रतिक्रिया दिनुहोस्