वामदेव गौतमविरुद्धको रिटमा सुनुवाइ सुरु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

वामदेव गौतमविरुद्धको रिटमा सुनुवाइ सुरु

    मा प्रकाशित

कनिका खबर
असोज ७, दाङ ।
राष्ट्रिय सभामा मनोनित सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालमा परेको रिटमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतमा गौतमविरुद्ध राष्ट्रियसभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गरिएको रिटमा सुनुवाइ सुरू गरेको हो ।

यो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ ।

गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्