पाल्पामा पहिरो जाँदा ५ जना बेपत्ता – Kanika Khabar
Saturday, March 15Nepali News Portal

पाल्पामा पहिरो जाँदा ५ जना बेपत्ता

    मा प्रकाशित

कनिका खबर
असोज ८, पाल्पा ।
पाल्पामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छने । जिल्लाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका हुन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि खटिएको छ ।

सांकेतिक तस्बीर

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्