पाल्पामा पहिरो जाँदा ५ जना बेपत्ता – Kanika Khabar
Monday, November 30Nepali News Portal

पाल्पामा पहिरो जाँदा ५ जना बेपत्ता


    मा प्रकाशित

कनिका खबर
असोज ८, पाल्पा ।
पाल्पामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छने । जिल्लाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका हुन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि खटिएको छ ।

सांकेतिक तस्बीर

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्