डडेल्धुरामा भारतबाट आएका एक जनाको मृत्यु, कोरोनाको आशंका – Kanika Khabar
Saturday, November 28Nepali News Portal

डडेल्धुरामा भारतबाट आएका एक जनाको मृत्यु, कोरोनाको आशंका


    मा प्रकाशित

कनिका खबर
असोज ८, डडेल्धुरा ।
डडेल्धुरामा भारतबाट आएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिकाका अन्दाजी ५० वर्षका पुरुष हुन् । उनी २ दिन अघि मात्रै भारतबाट आएको थियो । डडेल्धुरा अस्पतालका निमित्त मेसु डा.जगदिशचन्द्र विष्टले उनको अस्पताल पुग्नु भन्दा पहिले नै मृत्यु भइसकेको बताए ।
मृतको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्