डडेल्धुरामा भारतबाट आएका एक जनाको मृत्यु, कोरोनाको आशंका – Kanika Khabar
Thursday, February 13Nepali News Portal

डडेल्धुरामा भारतबाट आएका एक जनाको मृत्यु, कोरोनाको आशंका

    मा प्रकाशित

कनिका खबर
असोज ८, डडेल्धुरा ।
डडेल्धुरामा भारतबाट आएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिकाका अन्दाजी ५० वर्षका पुरुष हुन् । उनी २ दिन अघि मात्रै भारतबाट आएको थियो । डडेल्धुरा अस्पतालका निमित्त मेसु डा.जगदिशचन्द्र विष्टले उनको अस्पताल पुग्नु भन्दा पहिले नै मृत्यु भइसकेको बताए ।
मृतको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्