प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले दिए राजीनामा – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले दिए राजीनामा

    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

उनले स्वैच्छिक रूपमा शुक्रबार प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा दिएका हुन् । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने कायमै रहने छन् । उनको पदावधि यही १२ असोजमा सकिँदैछ ।

बोर्डले आजै ऐन, कार्यविधि, नजिर र सर्वोच्च अदालतको आदेश र संस्थागत स्वायत्तताको सम्मान गर्दै नयाँ जिम्मेवारीमा वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्