सुर्खेतमा प्लास्टिकले बेरेर फालिएको नवजात शिशुको शब फेला

कनिका खबर असोज ९, सुर्खेत । आज शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा एक नवजात शिशुको शव भेटिएको छ । नवजात शिशुको शव जिल्लाको वीरेन्द्रनगर नगरपालिका ६, खोर्के खोलामा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो । शिशुको शवलाई पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी राजेन्द्रप्रसाद भट्टले बताए … Continue reading सुर्खेतमा प्लास्टिकले बेरेर फालिएको नवजात शिशुको शब फेला