पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु – Kanika Khabar
Monday, July 14Nepali News Portal

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको हो ।

योसँगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्