पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु – Kanika Khabar
Friday, November 27Nepali News Portal

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु


    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको हो ।

योसँगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्