एसिड छ्यापे २० वर्ष कैद – Kanika Khabar
Friday, February 14Nepali News Portal

एसिड छ्यापे २० वर्ष कैद

    मा प्रकाशित

कनिका खबर
असोज ९, काठमाडौँ ।
एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमाक्षति पु¥याए २० वर्ष कैद सजायहुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ ।
एसिडको दु?पयोग र यसबाट हुने अपराध सम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमाजन्मकैद र घाइते, अंगभंगवा शरीरका कुनै अंगमाक्षति पु¥याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।
कानुन, न्यायतथा संसदीय मामिला मन्त्री शिवमाया तुङ्बाहाम्फेले अध्यादेश आज नै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिने जानकारी दिएकी हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्