स्कुल अफ डेमोक्रेसीको दाङ जिल्ला अध्यक्षमा विमला योगी – Kanika Khabar
Monday, August 24Nepali News Portal

स्कुल अफ डेमोक्रेसीको दाङ जिल्ला अध्यक्षमा विमला योगी

    मा प्रकाशित

कनिका खबर
असोज ९ दाङ ।

स्कुल अफ डेमोक्रेसीको दाङ जिल्लाको अध्यक्षमा विमला योगी चयन भएकी छिन् । स्कुल अफ डेमोक्रेसी जिल्ला समिती दाङको पद स्थापना तथा विपिको प्रजातान्त्रिक समाजवाद र मौलिक हक विषयक सम्वाद कार्यक्रमको अवसरमा पारेर समिति बिस्तार गरिएको हो । विमला योगीको अध्यक्षतामा २५ सदस्यीय समिति दाङ गठन भएको छ । जसको उपाध्यक्षमा शुष्मा गिरी, सचिव लिला शाह र सदस्यहरुमा लोका विश्वकर्मा, पिमा खड्का, धनपति यादव, कृष्णा राना, सकुन्तला डिसी, टिका घर्ती, मञ्जु वज्राचार्य, ध्रुव केसी, टंक वुढाथोकी, सुवोध डाँगी, सुर्य प्रसाद शर्मा, गंगा चौधरी, डण्डीराज विक, पद्यमा चौधरी, कल्पना न्यौपाने, कल्पना चौधरी, ईन्द्र चौधरी, श्याम रायमाझी, चेतकान्त योगी, कृष्ण खड्का, खेमराज विक , नहकुल केसी रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्