तपाईंका रचना : बासुपुष्पाका सुन्दर ‘अक्षर कला’मा केही स्रष्टाका रचना – Kanika Khabar
Thursday, October 22Nepali News Portal

तपाईंका रचना : बासुपुष्पाका सुन्दर ‘अक्षर कला’मा केही स्रष्टाका रचना

    मा प्रकाशित

कनिका खबर

असोज १०, दाङ ।

बासुपुष्पा अधिकारी गजल र कवितालाई बडो सुन्दर ढङ्गले पस्कन सक्ने सर्जक हुन् । चाहे उनका गजल हुन् चाहे उनका कविता या त अन्य विधाका रचना नै किन नहोऊन् अधिकारीले बडो उत्कृष्ट ढङ्गले प्रस्तुत गर्दछन् । उनको लेखनी जति अब्बल छ  प्रस्तुती पनि त्यतिकै दमदार छ ।

पछिल्लो चरण चल्तीका गजलकारको रुपमा आफूलाई स्थापित गराइसकेका अधिकारीको उद्घोषण कला पनि त्यतिकै लोभ लाग्दो छ । नवलपरासी सर्जक अधिकारीका अक्षर झनै लोभलाग्दा छन् ।

‘अक्षर कला’ मा अब्बल मानिने सर्जक अधिकारीले विभिन्न स्रष्टाका रचनालाई आफ्ना सुन्दर अक्षरको बान्कीमा बुनिदिने काम पनि गर्दछन् । आज उनै स्रष्टा अधिकारीले विभिन्न स्रष्टा तथा स्वयम् आफ्नै रचनालाई हस्तलिखित रुपमा सजाएका अक्षरहरुलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ ।

स्रस्टा बासुपुष्पा अधिकारीकै केही रचनालाई उनकै अक्षर कलामा पढ्नुहोस्

कवि शरद पोख्रेलको कवितालाई सर्जक अधिकारीको अक्षर कलामा

कवि हेमन्त गिरीको कवितालाई सर्जक अधिकारीको अक्षर कलामा

कवि रोपनीको कवितालाई सर्जक अधिकारीको अक्षर कलामा

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्