पाकिस्तानको सिन्ध प्रान्तमा सवारी साधन दुर्घटना, १३ जनाको मृत्यु – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

पाकिस्तानको सिन्ध प्रान्तमा सवारी साधन दुर्घटना, १३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ११, दाङ
पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी साधन दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा हिजो एउटा यात्रुबहाक भ्यान दुर्घटना भएको हो । भ्यानमा कम्तीमा २० जना सवार थिए । अर्को सवारी साधनलाई ठक्कर दिएपछि यात्रुबहाक भ्यान सडकभन्दा तल खोँचमा खसेर दुर्घटनामा परेको प्रहरीलाइ उधृत गर्दै पाकिस्तानका सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्