हुम्लाका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टी – Kanika Khabar
Saturday, November 28Nepali News Portal

हुम्लाका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टी


    मा प्रकाशित

कनिका खबर
असोज १३, सिमकोट ।
हुम्लामा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गएको असोज ४ गते एक २२ वर्षका किशोरीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि कन्ट्याक ट्रेसिङमा परेकाहरुको पिसिआर परिक्षण गर्दा हिजो थप दुई जनामा पोजेटिभ देखिएको हो । असोज ३ गते शनिबार बाँकेको नेपालगञ्ज मार्फत समिट एयरको उडानमा सिमकोट आएकी सङ्क्रमित किशोरीसँग आएका दुई जना पुरुषमा सङ्क्रमण पुष्टी भएको जन स्वास्थ्य कार्यालय हुम्लाका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्