हुम्लाका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टी – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

हुम्लाका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टी

    मा प्रकाशित

कनिका खबर
असोज १३, सिमकोट ।
हुम्लामा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गएको असोज ४ गते एक २२ वर्षका किशोरीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि कन्ट्याक ट्रेसिङमा परेकाहरुको पिसिआर परिक्षण गर्दा हिजो थप दुई जनामा पोजेटिभ देखिएको हो । असोज ३ गते शनिबार बाँकेको नेपालगञ्ज मार्फत समिट एयरको उडानमा सिमकोट आएकी सङ्क्रमित किशोरीसँग आएका दुई जना पुरुषमा सङ्क्रमण पुष्टी भएको जन स्वास्थ्य कार्यालय हुम्लाका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्