लिभरपुलद्वारा आर्सनल ३–१ ले पराजित । – Kanika Khabar
Thursday, June 12Nepali News Portal

लिभरपुलद्वारा आर्सनल ३–१ ले पराजित ।

    मा प्रकाशित

कनिका खबर
असोज १३
इङलिश प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुलले लगातार तेस्रो जीत हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जीत दिलाउन साडियो माने, आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गनुएभएको थियो । त्यस्तै आर्सनलका लागि अलेक्जेन्डर लकाजेटेले एक गोल गर्नुभयो । यो जीतपछि लिभरपुलले यस सिजनका तीनै खेल जितेर ९ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ । आर्सनलले यसअघि लगातार दुई खेलमा जीत हासिल गरे पनि गएराति भने हार बेहो¥यो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्