मा प्रकाशित
कनिका खबर
असोज १३, बाग्लुङ ।
बाग्लुङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकको हत्या आरोपी पक्राउ परेका छन् । पक्राउपश्चात प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।
प्रहरीले बलात्कारपछि हत्या गरेको आशंकामा मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो ।
गत असोज ७ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव मन्दिरमा भेटिएको थियो ।