बलात्कारपछि हत्या गरिएकी सम्झनाको हत्या आरोपी सार्वजनिक – Kanika Khabar
Saturday, May 15Nepali News Portal

बलात्कारपछि हत्या गरिएकी सम्झनाको हत्या आरोपी सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
असोज १३, बाग्लुङ ।
बाग्लुङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकको हत्या आरोपी पक्राउ परेका छन् । पक्राउपश्चात प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।

प्रहरीले बलात्कारपछि हत्या गरेको आशंकामा मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो ।
गत असोज ७ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव मन्दिरमा भेटिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्