आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ – Kanika Khabar
Saturday, January 24Nepali News Portal

आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    मा प्रकाशित

१५ असोज, कैलाली ।

डोटीमा आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा अन्दाजी ३६ वर्षीर्य पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय पुरुष आज पक्राउ परेका हुन ।

समाचार स्रोतका अनुसार बालिकाकी आमाले आफू घरमा नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने उजूरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्तलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । 

रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्