नेपाली काङ्ग्रेसका ४ केन्द्रीय सदस्यलाई कोरोना पुष्टि – Kanika Khabar
Sunday, January 18Nepali News Portal

नेपाली काङ्ग्रेसका ४ केन्द्रीय सदस्यलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ४ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ ।

सोमबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि  १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ । केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु २ जना कर्मचारी भएको कांग्रेसले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्