सिरहाको जिल्ला प्रशासन कार्यालय एक सातालाई सिल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिरहाको जिल्ला प्रशासन कार्यालय एक सातालाई सिल

    मा प्रकाशित

कनिका खबर
असोज १८, सिरहा ।
जिल्ला प्रशासन कार्यालय सिरहा एक साताको लागि सिल गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्