काठमाडौंबाट जारी हुने श्रम स्वीकृति भोलिदेखि सुचारु हुने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

काठमाडौंबाट जारी हुने श्रम स्वीकृति भोलिदेखि सुचारु हुने

    मा प्रकाशित

कनिका खबर
असोज १८, काठमाडौँ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको बैदेशिक रोजगार कार्यालय, काठमाडौंले सोमबारदेखि सेवा सुचारु गर्ने भएको छ । सावधानी अपनाएर सीमित सेवाहरु सञ्चालन गरिने बैदेशिक रोजगार कार्यालय काठमाडौँले जनाएको हो ।

असोज १४ गतेदेखि उक्त कार्यालयका सेवा बन्द छन् । सेवाग्राहीलाई सामाजिक दुरी कायम गरेर सेवा लिन कार्यालयले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्