काठमाडौँमा कोरोना सङ्क्रमण दर उच्च – Kanika Khabar
Friday, January 23Nepali News Portal

काठमाडौँमा कोरोना सङ्क्रमण दर उच्च

    मा प्रकाशित

कनिका खबर
असोज २०, वुटवल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढ्नुका दुइटा कारण औँल्याएको छ । प्रवक्ता डा. गौतमले भीड धेरै र सीमा नाकामा नियन्त्रण हुन नसक्नु नै उपत्यकामा कोरोना सङ्क्रमण फैलुनका कारण रहेको औँल्याउनुभयो । यस्तै सरकारले काम नगरेर भन्दा पनि स्वास्थ्य मापदण्ड पालना नगरेका कारण उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको पनि उहाँले बताउनुभयो । नेपाल भारत सिमानामा राम्रो नियन्त्रण हुन नस्कदा देशमा कोरोना सङ्क्रमण बढेको उहाँको तर्क थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्