मारेको चित्तल सहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ – Kanika Khabar
Monday, August 24Nepali News Portal

मारेको चित्तल सहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ

    मा प्रकाशित

कनिका खबर
२१ असोज

बाँके प्रहरीले जंगली जनावर मारेको दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । मारेको चित्तल सहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान ५ः०० बजे को समयमा बाँकेको राप्तीसोनारी गाउँपालिका ६ कुण्डा चोक स्थित जंगली जनावर मारेको विशेष सूचनाको आधारमा मातहत ईलाका प्रहरी कार्यालय बनकट्टि ९ बाँके, अ।प्र।पोस्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्