राजपत्रमा प्रदेशको नाम ‘देउखुरी’ अङ्कित भएपछि विवाद उत्पन्न – Kanika Khabar
Friday, April 26Nepali News Portal

राजपत्रमा प्रदेशको नाम ‘देउखुरी’ अङ्कित भएपछि विवाद उत्पन्न

    मा प्रकाशित

कनिका खबर

२२ असोज दाङ ।

राजपत्रमा ल प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा राजपत्रमा प्रदेशकाे नामाकरण परकाशित गरिएपछि विवदा सुरू भएकाे छ । सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद सिर्जना भएकाे हाे ।
सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका किटान गरिएको थियो । उक्त प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पास भएको थियो ।

राजपत्रमा दाङको राप्ती उपत्यका (देउखुरी) मात्र स्थायी राजधानी उल्लेख भएपछि  विरोध र आलोचना शुरु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्