८ जिल्लामा ५ सय बढी कोरोना सङ्क्रमित पुगे – Kanika Khabar
Wednesday, August 12Nepali News Portal

८ जिल्लामा ५ सय बढी कोरोना सङ्क्रमित पुगे

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
नेपालमा ८ जिल्लामा ५ सय बढी कोरोना सङ्क्रमित पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित पुगेको बताएको छ ।

५ सय बढी कोरोना सङ्क्रमित भएका जिल्लाहरु काठमाडौ, भक्तपुरस ललितपुर, मोरङ, चितवन, रुपन्देही, सुनसरी र सुर्खेत रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्