यसपालिको दसैं यथास्थानमा मनाउन सरकारको आह्वान – Kanika Khabar
Friday, March 29Nepali News Portal

यसपालिको दसैं यथास्थानमा मनाउन सरकारको आह्वान

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।

सरकारले यसपालिको दसैं यथास्थानमा मनाउन आह्वान गरेको छ । आज सोमबार बसेको मन्त्री परिषद्को बैठकले कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएको हुनाले दसैं यथास्थानमा मनाउन निर्णय गरेको हो ।
कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्नका लागि सरकारले नेपालीहरुको ठूलो चाड दसैँ यथास्थानमा मनाउन आह्वान गर्ने समेत निर्णय गरेको बैठक पश्चात एक मन्त्रीले जनाए ।

‘दसैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ ती मन्त्रीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्