लुम्बिनी प्रदेशका सांसद डिल्ली चौधरीलाई कोरोना पुष्टि – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

लुम्बिनी प्रदेशका सांसद डिल्ली चौधरीलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज २७, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ ।

निमोनिया र सुगरका कारण बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यही गरिएको पिसिआर परीक्षणका क्रममा गएराति संक्रमण पुष्टि भएको हो ।

लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति समेत रहेका चौधरीलाई सुगर र निमिनियाको समस्या देखिएपछि आइतवार राति भेरी अस्पतालको आइसियूमा भर्ना भएका थिए ।
प्रदेश सांसद चौधरीको स्वास्थ्यमा मंगलवार क्रमिक रुपमा सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्